देश

सर्लाहीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुवै चालकको मृत्यु

सर्लाही | सर्लाहीको बागमती नगरपालिका–४, जिरायतस्थित क्षेत्रीय सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुवै चालकको ज्यान गएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत पुतलीचोकबाट सोल्टीतर्फ जाँदै गरेको प्रदेश...

सिक्रेटारमा कैलाश डाँडा र हरित हिलको संरक्षण तथा पर्यटकीय विकासमा तीव्रता

भोजपुर  | भोजपुरको ऐतिहासिक र प्राकृतिक सौन्दर्यले भरिएको क्षेत्र, अरुण गाउँपालिका–७ सिक्रेटारस्थित कैलाश पर्वत र हरित हिलको संरक्षण तथा पर्यटकीय विकास कार्यले तीव्रता पाएको छ।...

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजबाट सुरु, प्रतिपक्षले बैठक अवरुद्ध गर्ने तयारी

हेटौँडा | बागमती प्रदेशसभाको वर्षे (हिउँदे) अधिवेशन आज (सोमबार) बाट सुरु हुँदैछ। तर, प्रतिपक्षी दलहरूले संसद अवरुद्ध गर्ने रणनीति बनाएकाले अधिवेशन सञ्चालनमा अन्योल देखिएको...

नुवाकोटका दुई गाउँपालिकामा प्राविधिक तालिम र सूचना प्रविधिको अवलोकन

नुवाकोट | बागमती प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परिषद् (सीटीईभीटी) र नुवाकोटका तादी गाउँपालिका तथा शिवपुरी गाउँपालिकाको लागत साझेदारीमा सञ्चालित दुई फरक कार्यक्रमको...

सिटिईभीटी र टिभिटीबीच सहमति : बागमतीका युवालाई राष्ट्रिय सीप परीक्षणको बाटो खुल्यो

भक्तपुर | बागमती प्रदेशका सीप सिकेका युवाले अब राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र पाउने भएका छन्। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभीटी) र बागमती...

गैरीगाउँमा जमिन नै भासिने, गल्ती कहाँ भयो?

हेटौँडा  | मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ स्थित गैरीगाउँमा वैशाख १९ गते एउटा अनौठो र डरलाग्दो घटना भयो। घास काट्ने मेसिन बोकिरहेको बोलेरो...

बकैयामा सिँचाइ योजनाको उद्घाटन

बकैया | मकवानपुरको बकैया गाउँपालिकामा भूमिगत बोरिङ सिँचाइ योजना सम्पन्न भएसँगै स्थानीय बासिन्दाले अब कृषि र पशुपालनमा आत्मनिर्भरता हासिल हुने आशा व्यक्त गरेका छन्। बकैया–७...

मकवानपुरमा लागूपदार्थ दुव्र्यसन बढ्दै

हेटौँडा | मकवानपुरको कैलाश गाउँपालिकामा बुधबार सम्पन्न ‘लागू औषध नियन्त्रण तथा नागरिक सुनुवाइ’ कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले जिल्लाका यूवाहरु व्यापक रूपमा लागूपदार्थ दुव्र्यसनमा...

बागमतीमा खारेत रोग विरुद्धको खोप अभियान सुरु, १० हजार पशुमा खोप लगाउने लक्ष्य

हेटौँडा | बागमती गाउँपालिकामा खारेत रोग नियन्त्रणका लागि सञ्चालन गरिएको खोप अभियान अन्तर्गत हालसम्म ३ हजार ५ सय ९० वटा पशुचौपायामा खोप लगाइएको छ। बागमती...

बागमती प्रदेश युवा सम्मेलनबाट निस्किएको घोषणापत्रले के भन्छ?

हेटौँडा |  बागमती प्रदेशको राजधानी हेटौँडामा तीन दिनसम्म चलेको बागमती प्रदेश युवा सम्मेलन मंगलबार १० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भयो। ‘सिर्जनशीलता र उद्यमशीलता...