देश

भरतपुर महानगरले बेच्यो साढे सात करोडमा फोहोर

चितवन । फोहोरलाई समस्या होइन, सम्भावना बनाउँदै भरतपुर महानगरपालिकाले आफ्नै फोहोरबाट साढे सात करोड आम्दानी गर्ने योजना सार्वजनिक गरेको छ। फोहोर व्यवस्थापनका लागि महानगरले...

राक्सिराङले सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने

हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायको महान् पर्व सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने भएको छ। हरेक माघ शुक्ल प्रतिपदाको दिन...

म्याग्दीका किसानले यस वर्ष ३३ करोड ४६ लाखको सुन्तला बिक्री गरे

म्याग्दी | यो वर्ष म्याग्दीका किसानहरूका लागि सुन्तलाको फसलले सुनौलो मुस्कान ल्याएको छ। जिल्लाका छवटै स्थानीय तहका किसानले सुन्तलाको उत्पादनमा उल्लेख्य वृद्धि गर्दै करोडौँको...

‘पढ्न पाएनौँ, बालविवाह रोकिदिनु पर्‍यो’

कपिलवस्तु | बालविवाहको परम्परागत प्रचलनले यहाँका बालिकाहरू अझै पनि आफ्नो अधिकारबाट वञ्चित भइरहेका छन्। पढाइ र व्यक्तित्व विकासका अवसरहरूबाट टाढा पार्दै समाजमा बालविवाहको समस्या...

विद्यार्थी बिरामी हुन थालेपछि विद्यालय बन्द

सिन्धुपाल्चोक  | विद्यार्थी र शिक्षक धमाधम बिरामी पर्न थालेपछि सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–४ स्थित थाङपाल भ्याली माध्यमिक विद्यालय केही दिनका लागि बन्द गरिएको छ।...

‘कोमा’मा हेटौँडा सिमेन्ट: तलबमै मासिक करोड सकिन्छ, ६ महिनामा २२ दिन उत्पादन 

हेटौँडा | गत आर्थिक वर्षमा जम्मा ५२ दिन सिमेन्ट उत्पादन गरेको हेटौँडा सिमेन्ट उद्योगले चालु आर्थिक वर्षको हालसम्म २२ दिन उपादान गर्यो । यस...

मकवानपुरगढीमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सम्पन्न, झन्डै ६० लाख संकलन

हेटौँडा | मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ स्थित डुम्रेकुनामा माघ २ गतेदेखि सुरु भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव सम्पन्न भएको छ। महायज्ञबाट...

कोशी प्रदेशले २०८२ साललाई ‘पर्यटन वर्ष’ घोषणासँगै तयारी तीव्र

कोशी  | कोशी प्रदेश सरकारले २०८२ साललाई 'पर्यटन वर्ष' घोषणा गरेसँगै प्रदेशभर पर्यटकीय गतिविधि प्रवर्द्धनका लागि व्यापक तयारी सुरु गरेको छ। गत सेप्टेम्बर २७ मा...

मकवानपुरगढीको ऐतिहासिक विजय उत्सव

हेटौँडा | मकवानपुरगढी, नेपालको इतिहासको एउटा जिवन्त स्मारक हो, जसले गोरखाली सेनाको वीरता र नेपाल एकीकरणको सुरुवाती चरणको कथा बोल्छ। सन् १७६२ मा पृथ्वीनारायण...

शहिद परिवारको सम्मान गर्दै सशस्त्र प्रहरी बल मकवानपुरले मनायो २४ औं सशस्त्र प्रहरी दिवस

हेटौँडा। सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गण हेडक्वार्टर मकवानपुरले २४ औं सशस्त्र प्रहरी दिवस विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ। मकवानपुर, हेटौंडा उपमहानगरपालिका–८,...