देश

रास्वपा मकवानपुरका सभापति पराजुली पार्टी विकल्पको तयारीमा, कांग्रेसमा फर्किने चर्चा; ‘भोलि थाहा हुन्छ’

हेटौँडा | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका जिल्ला सभापति भरत पराजुलीले पार्टी परिवर्तनको तयारीमा रहेको संकेत दिएका छन्। इन्फो नेपालसँग टेलिफोन संवादमा उनले हाल...

चुनाव नजिकिँदै: अब ११ दिन मात्र बाँकी

काठमाडौं | निर्वाचन नजिकिँदै गर्दा सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममार्फत फैलिने मिथ्या सूचना र घृणास्पद अभिव्यक्तिले चुनावी वातावरण प्रभावित पार्ने खतरा बढेको भन्दै निर्वाचन...

मकवानपुरका मतदान स्थलको अनुगमनमा गृहमन्त्री

हेटौँडा | गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन्। शनिबार मकवानपुरका विभिन्न मतदान...

मकवानपुरमा यात्रुबाहक बस दुर्घटना, २२ जना घाइते

हेटौँडा | मकवानपुरको मनहरी गाउँपालिका–७ बिजौनास्थित पूर्व–पश्चिम राजमार्ग खण्डमा आइतबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका...

चालक निदाउँदा स्कारपियो दुर्घटना, ४ जना घाइते

हेटौँडा । वीरगञ्जबाट काठमाडौं आउँदै गरेको स्कारपियो मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौराबेसीमा पल्टिएर सडकबाट अन्दाजी ३० मिटर तल खस्दा चालकसहित चार जना घाइते भएका छन्...

मकवानपुरमा ट्राफिक कडाइपछि दुर्घटना घटे

हेटौँडा | मकवानपुरमा पछिल्लो समय ट्राफिक प्रहरीको कडाइ र सचेतनामूलक कार्यक्रमको प्रभाव देखिन थालेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्ष...

एमालेको झण्डा जलाउने व्यक्ति पक्राउ गरिसक्यौ : नेपाल प्रहरी

काठमाडौं | दाङको तुलसीपुर उपमहानगरपालिका–५ विरेन्द्र चोकमा नेकपा एमालेको चुनाव चिन्ह अंकित झण्डा जलाएको आरोपमा ५५ वर्षीय बुद्धिबहादुर बस्नेत पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय...

सुनसरी–२ मा चौपक्षीय प्रतिस्पर्धा

इटहरी | आगामि प्रतिनिधिसभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नम्बर–२ यसपटक कांग्रेस, एमाले, नेकपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच चौपक्षीय प्रतिस्पर्धाको केन्द्र बनेको छ। २०७९...

माटोको ढिस्कोले पुरिएर मजदुरको मृत्यु

म्याग्दी |  म्याग्दीको मङ्गला गाउँपालिका–२ सल्यानमा आज माटोको ढिस्कोले पुरिएर एक जना मजदुरको मृत्यु भएको छ । बाबियाचौर–सल्यान सडकखण्डको ग्याबियन पर्खाल लगाउने क्रममा ढिस्को खसेर...

प्रदेशहरूको कार्यसम्पादन मूल्याङ्कन: सबै ‘पास’, पहिलो सुदूरपश्चिम, तेस्रो बागमती

हेटौँडा । आर्थिक वर्षको कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेशले सबैभन्दा बढी अङ्क प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले...