देशगण्डकी प्रदेशटेको झिक्दा नै भाँचियो ६ करोडको पुल

टेको झिक्दा नै भाँचियो ६ करोडको पुल

पोखरा महानगरपालिकाको गगनगौँडा र लामगाँदे जोड्ने पुल भाँचिएको छ । सञ्चालनमा नआउँदै ६ करोड ११ लाखमा निर्माण भएको सोमबार परीक्षणका लागि टेको झिक्ने क्रममा भाँचिएको हो ।

एलिट कन्स्ट्रक्सनले ठेक्का लिएको पुलको स्टिल ट्रस बांगिएको छ भने माथिल्ला संरचना चर्किएका छन् । कम गुणस्तरका सामग्री प्रयोग गरेका कारण क्षति भएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img