समाजगर्भवती श्रीमतीलाई श्रीमानले ….

गर्भवती श्रीमतीलाई श्रीमानले ….

काठमाडाैं :

एक ग’र्भवती महिलाको ज्या’न लि’एको आरोपमा कपिलवस्तुमा पति र ससुरालाई प्रहरीले पक्राउ गरेकाे छ।

यशोधरा गाउँपालिका-८ की अन्दाजी २१ वर्षीया रहिसुन्निसा मुसलमानलाई यस्तो गरेको आरोपमा उनका पति २२ वर्षीय मोहम्मद नसिम र उनकाे बुवा ५० वर्षीय अब्बासलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

मृतक महिला दुई महिनाको ग’र्भव’ती भएको र मृत्यु शं’का’स्पद भ’एकोले शुक्रबार गा’ डे’को श’व उ’त्ख’नन गरी पो’ष्टमा’र्टमको लागि लुम्बिनी प्रदेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएकाे छ। बिहीबार बेलुका रहिसुन्निसाको ज्या’न लि’ए’र र भोलिपल्ट शुक्रबार स’तग’त ग’रिएको भन्दै स्थानीयले सूचना दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

यस क्रममा ती महिलाका श्रीमान् २२ वर्षीय मोहम्मद नसिम अलि भाट मुसलमान र उनका बुवा ५० वर्षका अब्बास अली भाटा मुसलमानलाई पक्राउ गरिएको कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले जानकारी दिए।

उनका अनुसार शुक्रबार कपिलवस्तु जिल्ला अस्पतालका डा. जावेद अख्तर खान, सहायक जिल्ला सरकारी न्यायाधिवक्ता खडानन्द पोख्रेलसहित आफ्नो क’मान्डमा प्रहरीको टोली पुगेर ला’स उ’त्ख’न’न गरेको हो। घटनाबारे अनुसन्धान भइरहेकाे पनि प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img