समाजआजको दुर्घटना भन्दै फेसबुकमा पुरानो भिडियो भईरल !

आजको दुर्घटना भन्दै फेसबुकमा पुरानो भिडियो भईरल !

काठमाडौं : सामाजिक संजालमा आजको दुर्घटना भन्दै पुरानो भिडियो भईरल भएको छ । स्याङ्जाकाे वालिङ-१४ काे अर्खलाबासमा मतदाता बोकेको जीप दु?र्घटना हुँदा १३ जनाकाे ज्या?न गएकाे छ । १० जना घाइते भएका छन् । मतदानका लागि जाँदै गरेका मतदाताहरु बाेकेकाे ग २ च ३०२६ नम्बरकाे जीप पर्वत जोड्ने सडकबाट झरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदम थापाले १० जना घा?इतेलाई उपचारका लागि लगिएको जानकारी दिनुभयाे । उनीहरुकाे गह्रौँ प्राथमिक अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई पोखरा लैजाने तयारी भइरहेको उहाँले बताउनु भयाे । अहिले अन्य घाइतेहरुकाे उद्धारको कार्य भइरहेकाे प्रहरीले जनाएकाे छ । यसबारे थप विवरण भने आउन बाँकी रहेको छ ।

त्यस्तै लाग्ने एक भिडियो सामाजिक संजालमा निकै भईरल भएको छ । त्यो भिडियोलाई आजको स्याङ्जाकाे दुर्घटना शीर्षकमा विभिन्न फेसबुक पेज तथा टिकटकमा भईरल भएको हो । सोहि भिडियो पुर्व सचिब भिम उपाधयायले पनि आफ्नो वालमा शेयर गरेका थिए । त्यो भिडियोको पुरानो हो भन्ने थाहापाए पछि पोस्ट हटाएका छन् ।

तर त्यो भिडियो आजको होईन ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img