निर्वाचनकाठमाडौँ महानगर : बालेनको अग्रता कायमै, केशव र सिर्जनाबीच प्रतिस्पर्धा

काठमाडौँ महानगर : बालेनको अग्रता कायमै, केशव र सिर्जनाबीच प्रतिस्पर्धा

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै गरेका छन् ।

अहिले काठमाडौँको वडा नम्बर १ र ३२ को मतगणना भइरहेको छ । जसअन्तर्गत बालेनले १३० मत ल्याएर अग्रता कायम गरेका छन् । एमालेका उम्मेदवार केशव स्थापित र कांग्रेसका उम्मेदवार सिर्जना सिंहबीच प्रतिस्पर्धा देखिएको छ ।

प्राप्त विवरणअनुसार एमालेका स्थापितले १०९ मत प्राप्त गरेका छन् भने सिर्जनाले ९५ मत ल्याएर स्थापितलाई पछ्याइरहेकी छिन् । अन्य उम्मेदवारहरूको मत प्राप्त हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img