भाेजपुर । भाेजपुर नगरपालिका १ हेलाैछा बाट माअाेवादि का उम्मेदार जिरामणि राइ िवजयि भएका छन ।
राईले विपक्षदल नेपाली काङ्ग्रेसका भक्त बहादुर तामाङलाई १२ मतले पछि पार्दै वडा अध्यक्षमा निर्बाचित भएका हुन । राइले २२३ मत ल्याएका थिए भने भक्त बहादुर तामाङ्ले २२९ मत र नेकपा एमालेका टेक बहादुर तामङले १२० मत ल्याएका थिए । वडा सदस्यमा काङ्ग्रेसका बिनोद राई,कमल राणा मगर ,नेकपा माओवादी केन्द्रकि भावना तामङ र कला कामी निर्बाचीत भएका हुन ।



