भोजपुरको दक्षिणी क्षेत्रमा पर्ने हतुवगढी गाउँपालिका एमाले अध्यक्ष कुमार बिष्ट बिजयी भएका छन ।
एमालेका उम्मेदवार बिष्टका बिपक्षी नेपाली काङ्ग्रेसका उम्मेदवारी पृथ्वी बहादुर थापाले २८४ मत ल्याएका छन,भने बिष्टले ४५९ मत ल्याएका छन । यस्तै वडाका सदस्य एमालेका राम बहादुर सुवेदी ,राजेन्द्र थापा ,दलित महिला सदस्यमा सुशिला बिक र नेपाली काङ्ग्रेस म्कि शारदा बस्नेत निर्बाचित भएका छन ।