काठमाडौं । साउन लाग्नै हुन्न, कञ्चनपुर उल्टाखामकी दुर्गादेवी पन्तलाई पीडाले सताउन थाल्छ । २०७५ साउन १० गतेको त्यो कालो दिनले उनको मानसपटलमा झस्काइरहन्छ ।
आज (मंगलबार) निर्मला पन्तको ब’ला’त्कारपछि ह’त्या भएको चार वर्ष हुँदैछ ।
निर्मलाकी आमा दुर्गादेवीलाई न्याय पाउने आस छैन् । ‘छोरीको ह’त्यारा पत्ता लाग्ने अब आसै छैन्’, दुर्गादेवीले बनिन्, ‘छोरीको घटना सोच्दासोच्दै टाउको दुख्ने मात्र होइन, नसाको बिरामी नै भइसकेँ । न्याय पाउने आसै मरिसक्यो ।’
निर्मला ह’त्याको चार वर्ष बितिसक्दा पनि दोषी अझै पत्ता लाग्न सकेको छैन् ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।