राजनीतिओलीलाई २०५ किलोको माला

ओलीलाई २०५ किलोको माला

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जनकपुरधाममा २०५ किलोको मालाले स्वागत गरिएको छ ।

एमालेको जनकपुरधाम नगर कमिटीका पदाधिकारीले अध्यक्ष ओलीलाई २०५ किलोको फूलको मालाले स्वागत गरेका हुन् ।

सोमबार पार्टी प्रवेश गराउन जनकपुरधाम आएका ओलीलाई तिरहुतिया गाछीमा आयोजित कार्यक्रमकाबीच ओलीलाई सम्मान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img