समाजचोट सधै हतियार ले मात्रै होईन कहिले काहि मान्छेको ब्यावहारले पनि...

चोट सधै हतियार ले मात्रै होईन कहिले काहि मान्छेको ब्यावहारले पनि दिन्छ : हृदयस्पर्शी लाइनहरु

१ चोट सधै हतियार ले मात्रै होईन कहिले काहि मान्छेको ब्यावहारले एपनि दिन्छ ।
२ ईज्जत गर्न चाहाने मानिसले एकान्तमा सुझाव प? मदिन्छन बेइज्जत गर्न चाहानेले समुहमा सुझाव दियर आफु माहान बन्न खोज्छन ।
३ रुप मात्रै होईन मन सफा हुनुपर्छ बाहिर सुन्दर अनुहार हेर्ने हरु धेरै जस्तो पछुताई रुनु पर्छ हिन थाहा छ , सधैभरि साथ मनले दिन्छ रुपले होईन ।

४-Slc दिदाका साथिहरु भेटघाट गरौन भनेर भनेको त केटा जति खाडी तिर छु भन्छन केटी जति छोराछोरी कस्ले हेर्दिन्छ भन्छन बरै !
५ दुख त त्यति खेर लाग्दो रहेछ जब आफ्नो मान्छे नै शत्रुलाई सपोर्ट गर्छ
६ संसार जति सुकै रमाईलो किन नहोस मन दुखी भएपछी सुनसान नै लाग्दो रहेछ ।

७ धेरै आफ्नाहरु छन भनेर मख्ख नपरे हुन्छ जरुरत पर्दा यहाँ कोही आफ्नो हुदैनन !
८ शरिरमा प्राण रहुन्जेल कसैले फर्केर हेर्न चाहादैनन , प्राण गयो भने कात्रो हटाई हटाई हेछन कर्दर गर्नुछ भने बाचुन्जेल गर मरेपछि त दुश्मनले पनि आसु बगाउछ ।
९ हातै जोडेर बिन्ती गर्नुस जानेहरु गयरै छाड्छन मुखै भरिको बचन लगाउनुस मायाँ गर्नेहरुले सदा साथ दिन्छन ।

१० अरुको पिडामा कहिले नहास्नुस के थाहा भोलि त्यहि पिडा तपाईलाई नपर्ला भन्न सकिन्न ।
११ बुदा भएको बाबा आमा बृद्द आश्रम मा भेटिनु बुहारी मात्रै खराब भयर होईन छोरा पनि नालायक भएर हो ।
१२ मन्दिर रोजेर पुजा नगर्नुस देवता सबैको एउटै हुन्छ्न र गरिब भनेर हेता नगर्नु आत्मा सबैको एउटै हुन्छ

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img