समाजचितवनको एक जुस उद्योगमा आगलागी
spot_img

चितवनको एक जुस उद्योगमा आगलागी

काठमाडाैं । चितवनको एक जुस उद्योगमा आगलागी भएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका–१० मा रहेको युनाइटेड बेभरेज कम्पनीको पल्पी जुस उद्योगमा आगलागी भएको हाे । आज बिहान ४ बजेदेखि आगो लागेको हाे ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img