देशडोटी केन्द्रविन्दु भएर मध्यराति ६.६ म्याग्निच्युडको भूकम्प

डोटी केन्द्रविन्दु भएर मध्यराति ६.६ म्याग्निच्युडको भूकम्प

काठमाडौँ — बुधबार मध्यराति २ बजेर १२ मिनेटमा डोटी केन्द्रविन्दु बनाएर ६.६ म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार साझ पनि ५.७ र ४.१ म्याग्निच्युडका भुकम्प डोटीलाई नै केन्द्रविन्दु बनाएर गएको थियो । राती त्योभन्दा ठूलो गएको हो ।

भूकम्पको धक्का कर्णाली, लुम्बिनी प्रदेशसम्मको जिल्लामा महसुस गरिएको कान्तिपुरकर्मीहरुले जनाएकाछन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img