Saturday, February 15, 2025
समाजजुम्लामा निर्वाचन सामग्री बाकेकाे जीप दुर्घटना हुदा ६ जना घाइते, २ काे...

जुम्लामा निर्वाचन सामग्री बाकेकाे जीप दुर्घटना हुदा ६ जना घाइते, २ काे अवस्था गम्भीर

जुम्ला। जुम्लाकाे तिला गाउँपालिका वडा नम्वर ४ मा निर्वाचन सामग्री बाेकेकाे जिप दुर्घटनामा परेकाे छ।

विहिवार त्रिवेणीबाट भेरिखाेलातर्फ जाँदै गरेकाे भे १ च २१८८ नम्वरकाे बाेलेराे जिप दुर्घनामा पर्दा ६ जना घाइते भएका छन्। घाइते मध्ये २ जनाकाे अवस्था गम्भीर रहेकाे जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएकाे छ। विहिवार दिउसाे साढे २ बजे आसपास जिप दुर्घटनामा पर्दा ३ जना प्रहरी र ३ जना कर्मचारी घाइते भएकाे हाे।

घाइतेकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेकाे छ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img