Friday, March 29, 2024
देशबागमती प्रदेशयसकारण पछि परे रवि

यसकारण पछि परे रवि

काठमाडौं । चितवन–२ मा सहजै जित्ने चर्चा भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछाने सुरुआति गणनामा भने तेस्रो स्थानमा छन् ।

अहिलेसम्म ११२६ मतको गणना सकिँदा रविलाई ८७ मत मात्र आएको छ । पहिलो स्थानमा रहेका एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले ५५४ मत ल्याएका छन् । दोस्रोमा कांग्रेसका उमेश श्रेष्ठको मत ३९७ छ ।

सुरुमा गणना भएको इच्छाकामना गाउँपालिका १ एमालेको पकड भएको क्षेत्र हो । चितवनको ग्रामीण क्षेत्रहरूमा रविको त्यति धेरै प्रभाव छैन ।

त्यहाँबाट शहरी भेगहरूमा मतगणना प्रवेश गर्दा उनको मत ह्वात्तै बढ्ने निश्चित छ ।

पछिल्लो माहोल र मत सर्भेक्षणहरुले रविले ठूलो अन्तरका साथ चुनाव जित्ने देखाएका थिए ।

प्रकाशित मिति :

इन्फो नेपाल संवाददाता
इन्फो नेपाल संवाददाताhttps://infonepalonline.com
इन्फो नेपाल अनलाईन डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । इन्फो नेपालमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई infonepalonline@gmail.com वा news@infonepalonline.com.np मा पठाउनु होला । धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्

छुट्यो की ?

Advertisement
 

सिफारिस

यो साता चर्चामा

यो पनि पढौँ

हेटौंडा । मकवानपुरको मकवानपुरगढीमा सडकबाट पाँच सय मिटर तल खसेको एम्बुलेन्स रुखमा अड्कीएको छ । यसका चालक गम्भिर घाइते भएका छन् ।मकवानपुरगढी गाउँपालिका वडा...
हेटौंडा | जब कोइलीले वसन्त डाक्छ, तब पहाडका गुराँसे वनमा लाली चढ्न थाल्छ। भीर पाखाहरू जताततै गुराँसले राताम्य हुन्छन्। गुराँसको सौन्दर्य परख गर्नेहरू पहाड...
काठमाडौं | बुधबार देशका कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने...
मकवानपुर | मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१९ स्थित सानन्टारमा रहेको तपोवन धाम एक विशेष धार्मिक स्थलको रुपमा रहेको छ। यस धामलाई उत्तर तेत्तीस कोटी देवी-देवताहरूले बास...
मकवानपुर | नेपाल आयल निगमको मधेश प्रादेशिक कार्यालय अमलेखगन्जबाट काठमाडौंको थानकोटस्थित बागमती प्रादेशिक कार्यालयमा डिजेल लैजाँदै गरेको ट्यांकरबाट डिजेल चोरी गर्ने दुईजनालाई प्रहरीले पक्राउ...
हेटौंडा । मकवानपुरको मकवानपुरगढीमा सडकबाट पाँच सय मिटर तल खसेको एम्बुलेन्स रुखमा अड्कीएको छ । यसका चालक गम्भिर घाइते भएका छन् ।मकवानपुरगढी गाउँपालिका वडा...
हेटौँडा । हेटौँडालाई काठमाडौँसँग जोड्ने सबैभन्दा छोटो दूरीको मार्ग चखेल–मातातीर्थ सडक आगामी १६ दिनका लागि बन्द गरिने भएको छ।मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५...
हेटौंडा । मकवानपुर जिल्लाको लोकप्रिय धार्मिक स्थल पाथीभरा मन्दिरमा स्थापना दिवसको अवसरमा महापुजा गरिँदैछ । हेटौंडा उपमहानगरपालिका-१ स्थित भैरवडाँडामा रहेको पाथीभरा माताको मन्दिरमा विभिन्न...
मकवानपुर- हेटौंडा बजारको सडक बिस्तारको विषय लामो समयदेखि चर्चामा रहिरहेको छ । संघीय सरकारअन्तर्गत् सडक डिभिजन कार्यालय हेटौंडाले पटकपटक सडक बिस्तारको सूचना जारी गरे...