समाज१४ वर्षीय किशोरीमाथि बला'त्कारकाे आरोपमा एक जना पक्राउ

१४ वर्षीय किशोरीमाथि बला’त्कारकाे आरोपमा एक जना पक्राउ

काठमाडौं, दाङमा १४ वर्षीय किशोरीमाथि बला’त्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ती किशोरीमाथि जबरजस्ती क’रणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका १७ का १८ वर्षीय किशोरलाई बिहीबार पक्राउ गरेको प्रहरीले जनाएको छ । 

किशोरीमाथि जबरजस्ती क’रणी गरेको उजुरीका आधारमा  प्रहरी चौकी गोग्लीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img