समाजरवि लामिछानेको चुनाव खर्च ११ लाख ८१ हजार

रवि लामिछानेको चुनाव खर्च ११ लाख ८१ हजार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका लागि निर्वाचित सांसद रवि लामिछानेले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन्।

शनिबार सामाजिक सञ्जालमा उनले निर्वाचनका क्रममा भएको खर्च विवरण सार्वजनिक गरेका हुन्। 

उनले प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बन्दादेखि प्रचार–प्रसारमा जम्मा ११ लाख ८१ हजार ४ सय ७२ रुपैयाँ खर्च भएको जानकारी दिएका छन्। 

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img