समाजअदालतपरिसरमै वकिलहरूमाथि जुत्ता प्रहार
spot_img

अदालतपरिसरमै वकिलहरूमाथि जुत्ता प्रहार

काठमाडौं- सर्वोच्च अदालतपरिसरमा अधिवक्तामाथि जुत्ता प्रहार भएको छ।

सर्वोच्च फर्कन लागेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई रोक्न धर्ना बसेका अधिवक्ताहरूमाथि एक महिलाले जुत्ता प्रहार गरेकी हुन्।

जुत्ता प्रहार गर्ने तारा बराललाई प्रहरीले नियन्त्रणमा लिएको छ। जबराको पक्षमा नारा लगाउँदै उनले अधिवक्ताहरूमाथि जुत्ता प्रहार गरेकी हुन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img