Friday, January 17, 2025
समाजसपथको भोलिपल्टै रविले ३५ जनालाई रोजगारी दिंदै, यसरी दिन सकिने आवेदन

सपथको भोलिपल्टै रविले ३५ जनालाई रोजगारी दिंदै, यसरी दिन सकिने आवेदन

काठमाडौं- प्रतिनिधिसभा सदस्य रवि लामिछानेले संसदीय योजना बोर्ड गठनका लागि प्रतिनिधि आह्वान गरेका छन् ।

शुक्रबार सामाजीक संजालबाट उनले आफूलाई प्रतिनिधि चाहिएको भन्दै जानकारी गराएका हुन् ।

उनले सांसद सचिवालय ५ जना विज्ञ १० जना पालिका प्रतिनिधि १२ जना त्यस्तै हरेक टोलबाट १/१ गरी प्रतिनिधि मागेका हुन् ।

2

rabi

आवेदन दिन चाहनेले [email protected] मा डकुमेन्ट पठाउन सक्नेछन् ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img