Friday, January 17, 2025
समाजलुम्बिनी प्रदेश: माघ २ गते सार्वजनिक बिदा

लुम्बिनी प्रदेश: माघ २ गते सार्वजनिक बिदा

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले माघी पर्वको अवसरमा माघ २ गते सोमवार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

यस अघिको सरकारले २०७८ चैत २१ गते गरेको निर्णय अनुसार माघ २ गते माघे सङ्क्रान्तिको अवसरमा बिदा दिने निर्णय भएको आन्तरिक मामिला कानुन तथा सञ्चार मन्त्रालयले जनाएको छ ।

सोमवार पर्वको अवसरमा मुख्यमन्त्री निवास परिसरमा विशेष समारोहको आयोजना गरी महोत्सव मनाइने जनाइएको छ । 

image 29

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img