Monday, April 28, 2025
समाजबिरामीलाई पिटेको आरोपमा अष्ट्रेलियामा नेपाली नर्स पक्राउ
spot_img

बिरामीलाई पिटेको आरोपमा अष्ट्रेलियामा नेपाली नर्स पक्राउ

काठमाडौं, अष्ट्रेलियामा बिरामीमाथि हिंस्रक व्यवहार गरेको आरोपमा एक जना नेपाली नर्स पक्राउ परेकी छन्।

नाइनन्युज सिड्नीका अनुसार नेपाली नर्स अस्मिता पाण्डेलाई बिरामीलाई पिटेको र धक्का दिएको आरोपमा पक्राउ गरिएको हो।

एस्थिया हेल्थमा काम गर्ने पाण्डेले वृद्ध अवस्थाका बिरामीलाई कुटेको भन्दै सहकर्मीले अस्पताल प्रशासनमा रिपोर्ट गरेका थिए। त्यसपछि उनलाई पक्राउ गरिएको हो।

यो कसुरमा पाण्डेलाई जेल सजाय हुन सक्ने बताइएको छ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img