समाजइन्फो नेपालका सहकर्मी भेषनाथ सापकोटालाई पुत्री लाभ

इन्फो नेपालका सहकर्मी भेषनाथ सापकोटालाई पुत्री लाभ

काठमाडौं- इन्फो नेपालका सहकर्मी भेषनाथ सापकोटालाई पुत्री लाभ भएको छ ।

आज बिहान जपानको एक अस्पतालमा छोरी जन्मिएकी इन्फो नेपालसंग कुराकानी गर्दै भेषनाथ सापकोटाले बताए ।

भेषनाथ सापकोटाका प्राय लेखहरु जनतामाझ निकै लोकप्रिय छन्  ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img