बेनी: मुस्ताङको मुक्तिनाथ मन्दिर नजिकै झन्डै रु पाच करोडमा बनेको ३५ फिट अग्लो बुद्धको मूर्ति । नेपालको सबैभन्दा अग्लो स्थानमा स्थापित ठूलो ढुङ्गाको बुद्ध मूर्ति हो । १२ हजार छ सय फिटको उचाइमा स्थापित मूर्तिको तौल झन्डै ६० हजार किलो रहेको छ । तस्बिर: सुमन जङ्ग थापा(रासस)