समाजसिन्दुरेजात्राको तयारी

सिन्दुरेजात्राको तयारी

नुवाकोटको सबैभन्दा ठूलो र धेरै दिनसम्म मनाइने ऐतिहासिक सिन्दुरे जात्राको भैरवीदेवी मन्दिरमा तयारी गरिँदै । भैरवी वर्षबन्धन–२०७९ अन्तर्गत आज अपरान्ह्न यस भैरवी मन्दिर परिसरमा नुवाकोटका धामी, धमिनीलाई लगाएको सिन्दुर सहभागी तिर्थालु, भक्तजनहरुले लगाई सिन्दुरे जात्रा मनाउन लागिएको छ । तस्बिर ः रामहरि न्यौपाने÷रासस

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img