नव वर्ष २०८० को हार्दिक मंगलमय शुभकामना, हर पाइलामा सफलताले पाइला चुमी रहोस् ।
हरेक बर्ष पुरानो क्यालेन्डर च्यातेर नयाँ पाना पल्टाँउदा नयाँ पानाहरु संगै नयाँ अवसर र आशाहरु पनि देखा पर्दछन् । यी बर्षहरु भनेका किताबका नयाँ अध्यायहरु झैं हुन् जसको आँउदा अध्यायहरु पनि पढ्न अनि पल्टाउन बाँकी उत्साहजनक पानाहरु जस्ता हुन् । लेखिन बाँकी कापीका सादा पानाहरु जस्ता जहाँ दिनहरुले अनि महिनाहरुले बाँच्दै जाँदा अनि हाँस्दै रुदै जाँदा अनुभवका अक्षरहरु भर्दै जान्छन् । अर्कोतर्फ गत वर्ष मा हामीले मारेको फन्को पनि उत्तिकै उल्लेख्य छ । गएका वर्षहरुका राम्रा नराम्रा अनुभव, याद अनि कदमहरु संगाल्दै स्वागत छ वर्षको यो नयाँ सस्करणमा ।
नव वर्ष २०८० सालको सम्पुर्ण व्यक्तित्वहरुमा हार्दिक मंगलमय शुभकामना सहित संक्रान्ति फल नामको पहिलो अक्षर अनुशार निम्नानुशार रहेको छ ।
शुभकामनाहरु: