Monday, March 17, 2025
समाजपानीमा डुबेर एक बर्षिया बालिकाको मृत्यु

पानीमा डुबेर एक बर्षिया बालिकाको मृत्यु

मकवानपुर: मकवानपुरमा पानीमा डुबेर एक बर्षिया बालिकाको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउपालिका वाड-५ बस्ने कल्पना थिंङको १ बर्षिया छोरी सरिना डिमडुङको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आफ्नै घरको दक्षिण दिशामा रहेको कुलोमा खेल्ने क्रममा अचानक बगाई बालिका १ किलोमिटर तल बेहोस अबस्थामा फेला परेकी थिइन् । उनको उपचारको क्रममा हेटौडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img