पर्यटनकाफल बेच्दै!

काफल बेच्दै!

दाङको घोराही- १४ स्थित बसपार्कमा मङ्गलबार रोल्पा रुन्टीगढी ४ सुर्पालदेखि ल्याएको काफल खरिद गर्दै घोराहीका स्थानीय महिला व्यापारी। जङ्गलमा फल्ने फल काफल बिक्री गरेर महिलाहरुले घर खर्चको जोहो गर्ने गर्दछन । तस्बिर : कुलदीप न्यौपाने

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img