म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा चोयाको डोको बुन्दै स्थानीय बासिन्दा । जङ्गलमा पाइने निगोलोको चोयाबाट डोको बुन्ने गरिन्छ । तस्बिर: कमल खत्री