Monday, February 17, 2025
समाजगाउँमा डिकि जातो प्रयोग हराउँदै

गाउँमा डिकि जातो प्रयोग हराउँदै

सुनसरी / धनकुटा नगरपालिका ९ बेलहरा माहाङ्ग गाउँमा रहेको डिकि जातो प्रगोय विहिन हुदै स्थानीय बासिन्दा पृथ्वी भण्डारीले बताउछन् ।

गाउँमा आधुनिक कुटनी पिसनीको विकास नभएको बेलामा प्रयोगमा आएको ढिकी र जातोको चलन आजकल हराउदै गएको छ । ग्रामिण भेगका अधिकांश मानिसको घरघरमा ढिकी र जातोहरु हुने गर्दथे तर आधुनिक मिल र घट्टहरुको विकास भएपछि लोपहुदै गएका छन् ।

सुख र सुबिधाको लागि आधुनिक मिलमा कुटानी पिसानी गरेपनि हाम्रो सभ्यता बोकेका यस्ता सामाग्रीहरुको संरक्षण गर्न पनि उत्तिकै आवश्यक रहेको उनी बताउछन् । विज्ञान र प्रविधिको प्रचुर विकाससँगै परम्परागत ढिकी जातोको पनि उत्तिकै महत्व रहेको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img