पर्यटन२० लाखको 'गाँजर'

२० लाखको ‘गाँजर’

धनकुटा नगरपालिका– २ स्थित गाँजरको पकेट क्षेत्र भीरगाउँमा निर्मित गाँजरको स्तम्भ । सङ्घीय सरकारको १० लाख र वडा कार्यालयको १० लाख गरी कुल २० लाखको लागतमा स्तम्भ निर्माण गरिएको वडाध्यक्ष चन्द्रलाल तामाङले जानकारी दिनुभयो । तस्बिर: नारायणकुमार राई

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img