Tuesday, July 8, 2025
समाजभोली देशभर सार्वजनिक बिदा

भोली देशभर सार्वजनिक बिदा

spot_img

काठमाडौं: सरकारले मुस्लिम धर्मावलम्बीले मनाउने दोस्रो ठूलो पर्व बकर ईदको अवसरमा असार १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

बकर ईद (इदुल अज्हा) को अवसरमा असार १४ गते सार्वजनिक बिदा दिइएको छ। गृह मन्त्रालयले आज एक सूचना जारी गरी असार १४ गते बिहीबार सार्वजनिक बिदा घाेषणा गरेको हो।

-सूचना-

यो मुस्लिम धर्मावलम्बीले मनाउने दोस्रो ठूलो पर्व हो। हिजरी पात्रो अनुसार जुल्हिज्जा महीनाको १० तारीखबाट यो पर्व मनाउने गरिन्छ।

ईश्वरको दूत मानिने इब्राहिम र इस्माइलको योगदानको कदर गर्दै तिनको सम्झनामा यो पर्व मनाउने गरिन्छ। यो पर्वमा सूर्योदयपश्चात् बस्तीबाट बाहिर निस्केर ईदगाह भन्ने स्थानमा गई खुला आकाशमुनि नमाज पढ्ने गरिन्छ। नमाज पढिसकेपछि एकअर्कालाई अङ्कमाल गरी शुभकामना दिने चलन छ।

bida

spot_img
spot_img

प्रकाशित मिति :

spot_img

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img