समाजगायक तथा संगीतकार रविन तामाङकाे निधन

गायक तथा संगीतकार रविन तामाङकाे निधन

काठमाडौं: गायक नेपाली रक ब्याण्ड ‘रबिन एण्ड दी रिभ्युलेसन’का गायक तथा संगीतकार रविन तामाङकाे निधन भएकाे छ । उनकाे मंगलबार साँझ काठमाडाैंकाे बुढानीलकण्ठस्थि निवासमा निधन भएकाे भएको परिवारले जनाएको छ ।

६० वर्षीय तामाङकाे स्ट्राेकका कारण निधन भएकाे हुन सक्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img