समाजधादिङमा दु:खद घटना: लुगा सुकाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

धादिङमा दु:खद घटना: लुगा सुकाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

मकवानपुर: धादिङको गंगाजमुना गाउँपालिका–६ पिप्ले अर्चलेमा लुगा सुकाउने क्रममा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा ७४ वर्षीया टिकादेवी दाहाल रहेको प्रदेश प्रहरी, बागमती प्रदेशले जनाएको छ ।

प्राप्त जानकारी अनुसार टीकादेवी दाहाल आफ्नो निवासमा लुगा सुकाउने क्रममा करेन्ट लाग्दा मृत्यु भएको हो ।

बिजुलीका उपकरणहरू र बिजुलीका स्रोतहरू ह्यान्डल गर्दा विशेष गरी मनसुनको समयमा यस्ता घटनाहरू बढी हुने सम्भावना रहेकाले बेलौमा सतर्क रहन आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img