Wednesday, June 25, 2025
समाज१७ वर्षीय किशोरी मृत फेला

१७ वर्षीय किशोरी मृत फेला

spot_img

हेटौँडाः मकवानपुरको भीमफेदी गाउँपालिका-८ माण्डस्थित बागमती खोलामा एक किशोरी मृत फेला परेकी छन् । आइतबार बिहान ६ बजेको समयमा माण्ड स्थित माण्डु हाईड्रोपावरको पानी जम्मा गरी फोहोर छुट्ट्याउने स्थानमा हाल नाम थर वतन नखुलेको मंगोलियन अनुहारकी अन्दाजी १७ वर्षीय किशोरी मृत फेला परेको प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।

प्रहरीको अनुसार प्रहरी चौकी सिस्नेरीबाट खटेको प्रहरी टोलीले घटनास्थल सुरक्षित गरेको राखेको छ । मुचुल्का तथा अनुसन्धान कार्यको लागि ईलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षको कमाण्डमा प्रहरी टोली घटनास्थल गएकोे प्रवक्ता कार्कीले बताए ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img