Monday, April 21, 2025
समाजभक्तपुरमा पूर्वराजालाई भव्य स्वागत
spot_img

भक्तपुरमा पूर्वराजालाई भव्य स्वागत

काठमाडौं। भक्तपुरको तलेजु भवानीको दर्शन र भैरवनाथको दर्शन गर्न गएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई समर्थकहरूले भव्य स्वागत गरेका छन्। सांस्कृतिक भ्रमणका सिलसिलामा आइतबार भक्तपुर दरबार स्क्वायर पुगेका उनको स्वागतमा स्थानीय जनताको ठुलै भीड जम्मा भएको छ।

पूर्वराजाको प्रतीक्षामा घण्टौँ अगाडिदेखि समर्थकहरू र स्थानीयवासी भेला भएका थिए। समर्थकहरूले हातमा नेपालको झन्डा बोकेका छन्। केहीले जातीय पहिरन लगाएका छन्।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img