Monday, January 13, 2025
समाजभूकम्पबाट रुकुम पश्चिममा ३६ जनाको मृत्यु

भूकम्पबाट रुकुम पश्चिममा ३६ जनाको मृत्यु

काठमाडौँ । भूकम्पका कारण रुकुम पश्चिममा मृत्यु हुनेको संख्या ३६ पुगेको छ । पश्चिम रुकुममा ३६ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका डिआइजी भीम प्रसाद ढकालले जानकारी दिए ।

पश्चिम रुकुममा ८५ जना घाइते भएका छन् । गएराति जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर जाजरकोटमा ९२ जनाले ज्यान गुमाएका छन् ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img