Friday, January 17, 2025
समाजभूकम्पमा परी मृत्यु हुनेको संख्या १३३ पुग्यो

भूकम्पमा परी मृत्यु हुनेको संख्या १३३ पुग्यो

काठमाडौं- जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको संख्या १३३ पुगेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार मृत्यु हुनेको संख्या १३३ पुगेको हो।

मृत्यु हुनेमध्ये जाजरकोटमा ९५ र रुकुम पश्चिममा ३८ जना छन्। त्यस्तै, जाजरकोटमा ५५ र रुकुम पश्चिममा ८५ गरी कुल १४० घाइते भएका छन्।

शुक्रबार राति ११:२३ बजे जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img