Monday, January 13, 2025
समाजसंखुवासभामा मोटरसाइकल दुर्घटना हुँदा धनकुटा महालक्ष्मीका तामाङको मृत्यु

संखुवासभामा मोटरसाइकल दुर्घटना हुँदा धनकुटा महालक्ष्मीका तामाङको मृत्यु

सुनसरी / संखुवासभाको धर्मदेबी नगरपालिका- ८ स्थित लेगुवा सभाखोला सडक खण्डमा को. २३ प. ३५४७ नम्बरको मोटरसाइकल दुर्घटमा भएको छ ।

मोटरसाईकल आफै अनियन्त्र भई सडकबाट अन्दाजि ४ मिटर तल झरी दुर्घटना हुँदा चालक धनकुटा महालक्ष्मी- ५ का २७ बर्षीय बिकाश राई र पछाडी सवार महालक्ष्मी- ६ का ४० बर्षीय सिताराम तामाङ घाईते भई उपचारको लागि जिल्ला अस्पताल धनकुटा लगिएकोमा तामाङको मृत्यु भएको हो ।

दुर्घटनाका घाईते राईलाई थप उपचारको लागि धरान घोपा पठाईएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img