Tuesday, June 24, 2025
समाजआफैँले हुर्काएको नाबालिका बलात्कारको आरोपमा माओवादी नेता पक्राउ

आफैँले हुर्काएको नाबालिका बलात्कारको आरोपमा माओवादी नेता पक्राउ

spot_img

काठमाडौं: आफ्नै घरमा पालेकी किशोरीको बलात्कार गरेको आरोपमा माओवादी नेता भूमिनन्द देवकोटा पक्राउ परेका छन्। काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार देवकोटा एक साता अघि पेप्सिकोलास्थित उनकै घरबाट पक्राउ परेका हुन्।

उनले सानैदेखि आफ्नै घरमा लालनपालन गर्दै आएको किशोरीलाई दुई महिनादेखि बलात्कार गर्दै आएको पीडितको दाबी छ।

नाबालिगक बलात्कारको आरोपपछि प्रहरीले गत साता उनलाई पक्राउ गरेर हिरासतमा राखेर अनुसन्धान गरिरहेको खुलेको हो । केही दिनमा मुद्दा दर्ता गरिने एसपी ढुंगेलले बताए।

देवकोटाले आफ्नै संरक्षणमा राखेर एक वर्षदेखि जबरजस्ती करणी गर्दै आएको किशोरीले दिएको जाहेरीमा भनेकी छन् । पछिल्लो समय २६ भदौ २०८० मा उनले करणी गरेको जाहेरीमा उल्लेख छ ।

पीडितलाई स्वास्थ्य जाँचपछि संरक्षण गृहमा राखिएको छ ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img