फिचरदेशलाई अलपत्र छाड्नुहुन्न, अब एमालेले निकास दिनुपर्छ: ओली

देशलाई अलपत्र छाड्नुहुन्न, अब एमालेले निकास दिनुपर्छ: ओली

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्धिका लागि संकल्प यात्रा शत प्रतिशत सफल भएको दाबी गरेका छन् । बैतडीको झुलाघाटबाट सुरु भएर १८ औं दिनमा पाँचथरको चिवाभन्ज्याङ पुगेका ओलीले अभियानले पार्टीलाई वैचारिक हिसाबले समृद्ध बनाएको बताए ।

अब देशको राजनीति यसैगरी अलपत्र अवस्थामा पर्न दिनु नहुने बताउदै देशको राजनीति एउटा सही बाटो र निकास दिनुपर्ने बताए । उनले भने “अलमलमा देशको समय खेर फाल्न दिनुहुँदैन । यहाँ राष्ट्रको समय खेर गइरहेको छ । जनताको एउटा पिडीको भविष्य खेर गएको छ । देशलाई जोगाउन संकल्प यात्राले असाधरणा योगदान गरेको छ ।’

उनले एमाले चुनौतिहरुको सामाना गर्दै अरुले सोच्न नसक्ने काम गर्न सक्छ भन्ने अभियानले पुष्टि गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img