राजनीति२९ जना सहसचिवको सरुवा
spot_img

२९ जना सहसचिवको सरुवा

काठमाडौँ: बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २९ जना सहसचिवहरूको सरुवा गरेको हो। मन्त्रिपरिषद्को निर्णयपछि ती सचिवहरूको सूची शुक्रबार सार्वजनिक गरिएको छ।

मन्त्रालयले यो सरूवाका क्रममा काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियारलाई पठाएको छ। यसअघि काठमाडौंमा वसन्त अधिकारी थिए।

अधिकारी मधेसी आयोगको सचिव बनेका छन्। उनको ठाउँमा राष्ट्रिय योजना आयोगका सहसचिव परियार गएका हुन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img