देशगण्डकी प्रदेशगोरखा-मनकामना मन्दिरमा भक्तजन

गोरखा-मनकामना मन्दिरमा भक्तजन

spot_img

मनकामना मन्दिर नेपालको प्रमुख धार्मिक तथा पर्यटकीय केन्द्र हो। यो मन्दिर गोरखा जिल्लामा अवस्थित छ। गोरखा राजा रामशाहकी रानी नै मनकामना देवीको अवतार भएको विश्वास गरिन्छ। मन्दिरमा मनकामना देवीको मूर्ति राखिएको छ। मन्दिर पुग्न केबलकार र सडक मार्ग प्रयोग गर्न सकिन्छ। मनकामना मन्दिर नेपालको प्रमुख पर्यटकीय स्थल पनि हो ।

गोरखाको मनकामना मन्दिरको महिमा

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img