Thursday, June 12, 2025
समाजरंगेलीमा आगलागी: २२ घर जले

रंगेलीमा आगलागी: २२ घर जले

spot_img

रंगेली : मोरङको रंगेली नगरपालिका-३ बाबुसाहेव टोलको सन्थाल वस्ती आगलागी भएको छ । शनिबार दिउँसो अढाई बजेतिर सुरु भएको आगलागीबाट उक्त टोलमा रहेका २२ वटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट तला मुर्मु, सुपल हाँस्दा जङ्गली मुर्मु, अनुज हमरम तलु मुर्मु भेना मुर्मु, शुक्ला मुर्मु जङ्गली मुर्मु बुवा बुद्रा हेमरम, सनिश्चरा मुर्मु, बासुदेव किसकु, मराङ हेमरङ, सोनिया टुडु मंगला टुडु शनिश्चरा मुर्मु विशाल हेमरम लगायतकाे गरी डेढ करोड भन्दा बढीको क्षति भएकाे जनाइएकाे छ । नेपाल विद्युत प्राधिकरणको लापरवाहीका कारण आगलागी भएको पीडितहरुले आरोप लगाएका छन्।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img