समाजखुल्यो हेटौंडाबाट कुलेखानी हुँदै काठमाडौं जाने सडक

खुल्यो हेटौंडाबाट कुलेखानी हुँदै काठमाडौं जाने सडक

हेटौँडा | हेटौंडाबाट कुलेखानी हुँदै काठमाडौं जाने सडक खुलेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार साँझदेखि उक्त सडकखण्डमा दुई तर्फी नै सञ्चालनमा आएको हो।

ईन्द्रस्वरोवर गाउँपालिका-२ सिमखोला स्थित बाटोको मर्मत तथा हिम पाइप हाल्ने काम भइरहेको थियो। काम भइरहँदा एकतर्फीमात्रै सडक सञ्चालनमा थियो।

मर्मतको काम सम्पन्न भएसँगै दुबै तर्फ सडक खुलेको हो।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img