Tuesday, July 8, 2025
समाजबागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा

बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा

spot_img

हेटौँडा । बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले आउँदो वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ ।

मन्त्रालयले २०७८ चैत २१ गते प्रकाशित प्रदेश राजपत्र (खण्ड ८, संख्या ३२, भाग २) मा उल्लेख गरिएको सूचनाको आधारमा सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाएको छ। सूचनामा बागमती प्रदेश सरकारका सरकारी कार्यालयहरूमा भाषा सम्बन्धी दिवसको अवसरमा बिदा दिइने उल्लेख छ।

-सूचना-

आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी रविना कार्कीद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “बागमती प्रदेश सरकारको सरकारी कार्यालयको भाषा सम्बन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको हो।”

बिदा सम्बन्धी निर्णयसँगै प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था लगायतका निकायहरू सो दिन बन्द रहने छन्।

495566754 1217422786640012 4647957171360062818 n

spot_img
spot_img

प्रकाशित मिति :

spot_img

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img