अर्थ व्यापारआजको लागि विदेशीको मुद्राको विनिमय दर यस्तो छ

आजको लागि विदेशीको मुद्राको विनिमय दर यस्तो छ

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १२० रुपैयाँ ५६ पैसा रहेको छ ।यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९८ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ३१ पैसा र बिक्रीदर १६१ रुपैयाँ ११ पैसा रहेको छ ।कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३३ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।कुन देशको मुद्राको दर कति ?

 

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img