Monday, April 28, 2025
समाजकक्षा १२ को नतिजा सार्वजनिक, केही बेरमा मात्र नतिजा हेर्न सकिने
spot_img

कक्षा १२ को नतिजा सार्वजनिक, केही बेरमा मात्र नतिजा हेर्न सकिने

काठमाडौं, १७ मंसिर । कक्षा १२ कोे परीक्षाको नतिजा आज प्रकाशित भएको छ । शुक्रबार राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेर नतिजा सार्वजनिक गरिएको हो ।

सम्पुर्ण विद्यार्थीको नतिजा सिस्टममा अपलोड भइरहेको र केही बेरमा विद्यार्थीले हेर्न सक्ने बोर्डले जनाएको छ । गत भदौ ३० देखि असोज ८ गतेसम्म तलेको कक्षा १२ को परीक्षामा करीब ३ लाख ८५ हजार विद्यार्थी सहभागी भएका थिए ।

पटक–पटक कारोना भाइरसको कारण पछि सरेको परीक्षा विद्यार्थीहरुलाई खोपको व्यवस्था गरेर भौतिक रुपमै सम्पन्न भएको थियो ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img