देशकोशी प्रदेशइटहरीमा छुरा प्रहार: भिनाजुकाे ह'त्या

इटहरीमा छुरा प्रहार: भिनाजुकाे ह’त्या

इटहरी उप-महनगरपालिका-४ का १९ वर्षीय अर्जुन राईले छु’रा प्र’हार गरी ५१ बर्षीय भिनाजु मुरारी गिरीकाे ह’त्या गरेका छन् । गिरी कै घरमा बस्दै आएका अर्जुनले मंगलबार बेलुका साढे ४ बजेतिर उनकाे छातीमा छुरा प्रहार गरेका थिए ।

घाइते गिरीलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा राति ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । छु’रा प्र’हार गर्ने राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img