देशकोशी प्रदेशभोलि सुनसरीमा ओली आउने !

भोलि सुनसरीमा ओली आउने !

सुनसरी | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि इनरुवामा आयोजना गर्न लागिएको सम्बोधन सभामा आउने भएका छन् ।

इनरुवाको महेन्द्रचोकमा आयोजना गर्न लागिएको सभालाई पार्टीका अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने र जनसभा हुने एमाले सुनसरीले जनाएको छ ।

नेकपा एमाले जिल्ला प्रचार विभागले चैत १७ गते बिहीबार पार्टी कार्यलय इनरुवामा पत्रकार सम्मेलनको आयोजना गरि आमसभाको विषयमा जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा एमालेका सुनसरी अध्यक्ष रेवतीरमण भण्डारीले सुनसरीमा अन्य दलको गठबन्धनले एमालेलाई कुनै असर नगर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img